कार्यक्रमलाई
सम्बोधन गर्नुहुँदै माननीय महालेखापरीक्षक श्री टंकमणि शर्मा दंगालज्यू
२२ मंसिर,२०७७
माननीय महालेखापरीक्षक श्री टंकमणि शर्मा,
दंगालज्यूको समुपस्थितिमा कार्यमूलक लेखापरीक्षण सम्बन्धी तालिम कार्यक्रम भर्चुअलरुपमा सम्पन्न भएको छ । कार्यक्रमलाई
सम्बोधन गर्नुहुँदै माननीय महालेखापरीक्षकज्यूले कार्यमूलक लेखापरीक्षणले निकायहरुले
मितव्ययिता, कार्यदक्षता र
प्रभावकारितालाई विचार गरी श्रोतको उच्चतम प्रयोग गरे, नगरेको तथा सार्वजनिक क्षेत्रका पदाधिकारीले आफ्नो
उत्तरदायित्व निर्वाह गरे नगरेको र
कार्यसम्पादन सम्बन्धी प्रतिवेदन विश्वसनीय र पर्याप्त भए नभएको विषयवस्तुलाई
समेटी प्रतिवेदन पेश गर्नुपर्ने बताउनु भयो । उहाँले कार्यमूलक लेखापरीक्षणले
सम्बन्धित निकाय, संसद र जनतालाई
लेखापरीक्षण गरिने निकायले प्रयोग गरेको श्रोत र साधनको गतिविधि एवं संयन्त्रबाट
कति उपलब्धि भयो भन्ने सु–सूचित गराउने
बताउनुभयो । विश्वका सर्वोच्च लेखापरीक्षण संस्थाहरुको जोड समेत कार्यमूलक
लेखापरीक्षणमा रहेको र यस वर्ष कार्यालयले लेखापरीक्षणको लागि ३२विषय छनौट गरिएको
तथा यस्ता तालिम कार्यक्रमहरुले कर्मचारीमा कार्यमूलक लेखापरीक्षणको लागि क्षमता
अभिवृद्धि हुने विश्वास व्यक्त गर्नुभयो । कार्यक्रममा कार्यालयका विभिन्न
निर्देशनालयका ८० कर्मचारीले सहभागिता जनाउनुभएको थियो । तीन दिन सम्म सञ्चालित
कार्यक्रममा देहाय बमोजिमको सत्र रहेका थिए ।
मिति |
विषय |
प्रस्तुतकर्ता |
2077.8.22 |
A talk on the performance audits:its relevancy and
how to deal effectively with the different types of challenges |
Mr.Dev B. Bohra & Mr. Rambabu Nepal |
2077.08.22 |
Strategic Planning and topic selection for the
performance Audits |
Mr. Maheshwor Kafle |
2077.08.22 |
Audit Planning and managing audit risks |
Mr Ashok kumar karki |
2077.08.2३ |
Engaging CSOs effectively in the performance audits |
Mr. Ramu
Prasad Dotel |
2077.08.2३ |
Setting Audit Objectives Questions & Criteria |
Mr. Kedar Man Joshi |
2077.08.2३ |
Obtaining sufficient and appropriate evidence
considering PA methodology i.e.FGD, survey,& interviews |
Mr. Kedarman Joshi |
2077.08.2४ |
Cause effect analysis and deriving audit conclusion |
Mr.Baikuntha B.Adhikari |
2077.08.2४ |
Fiduciary risk & data analysis |
Mr. Kedar Man Joshi |
2077.08.2४ |
Reporting effectively on the performance audits |
Mr. Ashok K. karki |
2077.08.22 |
Audit practice in SAI Pakistan: an experience
sharing |
Mr.Hari Prasad
Acharya Mr. ChhiringTopke Lama Mr.KedarKhakurel |
23/03/2024
15/03/2024
05/03/2024
23/02/2024
09/02/2024
25/01/2024
04/01/2024
29/12/2023
29/12/2023
01/12/2023
23/03/2024
15/03/2024
05/03/2024
23/02/2024
09/02/2024
Office Hours
Sunday - Thursday : 10:00 A.M - 5:00 P.M (In Winter Till 4:00 P.M)
Friday : 10:00 A.M - 3:00 P.M
© 2024 Office of the Auditor General . All Rights Reserved.
Last Updated at: 26/03/2024