मिति २०८० फाल्गुन ८ गते कार्यवाहक महालेखापरीक्षक
श्री बामदेब शर्मा अधिकारी र कृषि विकास बैंकका प्रमुख कार्याकारी अधिकृत श्री
गोबिन्द गुरुङ्गज्युको उपस्थितिमा महालेखा परीक्षकको कार्यालयको सभाहल, अनामनगरमा कृषि विकास
बैंकको आ.व. २०७९।८० को अन्तिम
लेखापरीक्षणको बहिर्गमन बैठक सम्पन्न भयो ।सो बैठकमा उप महालेखापरीक्षक श्री पदम
राज पौडेल,
नायव महालेखापरीक्षकहरु श्री बैकुण्ठ बहादुर अधिकारी र श्री घनश्याम काफ्ले, चार्टड
एकाउण्टेण्डहरु श्री सुदर्शनराज पाण्डे, श्री युद्धराज ओली र श्री जितेन्द्र कुमार मिश्र एवं कृषि
विकास बैंकको तर्फवाट उप-महाप्रबन्धक श्री प्रेम कुमार श्रेष्ठ, आ.ले.प.प्रमुख श्री सुशिल
हुमागाई, वित्त
विभाग प्रमुख श्री बासु अधिकारी र सुदिप भट्टलगायतको उपस्थिति थियो ।
15/04/2025
03/04/2025
14/03/2025
06/03/2025
21/01/2025
15/04/2025
03/04/2025
14/03/2025
21/01/2025
07/01/2025
06/03/2025
29/12/2024
02/12/2024
31/10/2024
01/08/2024
Office Hours
Sunday - Thursday : 10:00 A.M - 5:00 P.M (In Winter Till 4:00 P.M)
Friday : 10:00 A.M - 3:00 P.M
© 2025 Office of the Auditor General . All Rights Reserved.
Last Updated at: 15/04/2025