महालेखापरीक्षकको कार्यालय

"नेपालको सर्वोच्च लेखापरीक्षण संस्था"
.......
.......
कार्यवाहक महालेखापरीक्षक
बामदेब शर्मा अधिकारी
उप-महालेखापरीक्षक
बिन्दु बिष्ट
उप-महालेखापरीक्षक
पदम राज पौडेल
  • साइट भ्रमण

दूरदृष्टि, गन्तव्य तथा मूल्य/मान्यता

दूरदृष्टि-जवाफदेहिता, पारदर्शिता र निष्ठा प्रवर्द्धन गर्ने विश्‍वसनीय संस्था 

गन्तव्य- राष्ट्रलाई  स्वतन्त्र एवं गुणस्तरीय लेखापरीक्षण सेवा प्रदान गर्ने 

मूल्य/मान्यता-

  • निष्ठा
  • स्वतन्त्रता
  • व्यावसायिकता
  • पारदर्शिता
  • जवाफदेहिता


थप पढ्नुहोस्

उद्देश्यहरु

सार्वजनिक श्रोतको उपयोग र उपलब्धी मूल्यांकन गरी लेखापरीक्षणबाट सुझाव सहितको प्रतिवेदन दिने भएकोले मुख्यतः लेखापरीक्षणको उद्देश्य देहाय बमोजिम हुने छ।
  • सार्वजनिक जवाफदेहिता र पारदर्शिता अभिवृद्धि गर्ने,
  • सार्वजनिक स्रोतको परिचालनमा मितव्ययिता र कार्यदक्षता कायम गर्ने,
  • सार्वजनिक निकायको प्रभावकारिता वृद्धि गर्ने,
  • प्रशासनिक, वित्तीय र व्यवस्थापकीय कार्यप्रणालीको स्वच्छता सुनिश्चित एवं सुदृढ तथा सुधार गर्ने,
  • प्रचलित कानूनको परिपालनामा सहयोग पुर्याउने,
  • स्वविवेकीय कार्य शैलीलाई निरुत्साहित गर्न प्रोत्साहन गर्ने,
  • प्रचलित विधि, प्रक्रिया तथा कानूनी व्यवस्थाको कमी, कमजोरी पहिल्याई सुधारका लागि व्यवहारिक सुझाव प्रदान गर्ने,
  • राम्रो काम गर्नेलाई पुरस्कृत र खराब काम गर्नेलाई दण्डित गर्न  प्रोत्साहित गर्ने .

थप पढ्नुहोस्

ऐतिहासिक पृष्ठभूमि

.

थप पढ्नुहोस्

ग्यालरी

भिडियो ग्यालरी

कार्यालय समय

बिहान १०:०० बजे देखि - अपरान्ह ५:०० बजे सम्म (कार्तिक १६-माघ १५ सम्म अपरान्ह ४ :०० बजे सम्म)

शुक्रबार : बिहान १०:०० बजे देखि अपरान्ह ३:०० बजे सम्म